स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया
काठमाडौं : जारी ‘नाडा अटो शो २०२६’मा स्काईवेलप्रति अटोमोबाइल्स प्रेमीहरुले चासो देखाएका छन्। खासगरी लक्जरी यो ईभी एसयूभी किफायती मूल्यमा सार्वजनिक भएपछि अटो शो हेर्न पुगेका अवलोकनकर्ताहरुले स्काईवेलको स्टलमा पुगेर यसका विशेषताबारे चासो देखाउन थालेका हुन्।अवलोकनकर्ताले ५० लाख भन्दा कम मूल्यमा सार्वजनिक भएको यो ईभी नै अटो शोमा राखिएका गाडीमध्ये सबैभन्दा लामो एसयूभी भएको प्रतिक्रिया
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







